जित्नेमा ढुक्क छु – किशोरदत्त बराल

१ मंसिर २०७९, बिहीबार

  पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’ निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन पाएको […]

पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

१ मंसिर २०७९, बिहीबार

पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै पोखरा १३ स्थित साझा चोकमा जम्मा भैसकेका थिए । केहिवेरमा चुनावी सभामा […]

कास्कीमा एमालेको जित सुनिश्चित  छ : बैरागी

१ मंसिर २०७९, बिहीबार

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न […]

काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउने काम   निर्वाचन आचारसंहिता विपरीत : सिंह

१ मंसिर २०७९, बिहीबार

काठमाडौं  ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको […]

मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

१ मंसिर २०७९, बिहीबार

पोखरा ।  गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ […]

कास्की १(१)लाई नमुना क्षेत्र बनाउन यस्ता छन् पाँच दलीय गठबन्धनका कार्ययोजना

१ मंसिर २०७९, बिहीबार

  पोखरा ।    –मुख्य र भित्री बाटोमा साइकल लेन –अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र –भण्डारढिकमा राष्ट्रियस्तरको रंगशाला –ग्रामिण बाटोमा ढलान र कालोपत्रे –सात ताल लिंक रोड –लामेआहालमा प्रादेशिक बसपार्क –अन्तर्राष्ट्रिय विमानस्थलदेखि पट्नेरी जोड्ने मोटरबाटो –सात ताल संरक्षण –सीसाघाट–सिक्लेस करिडोर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की–१(१) यतिबेला चर्चामा छ । संघबाट प्रदेश ओर्लिएका एमाले संगठन विभाग खगराज अधिकारी […]

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने विमलेन्द्र निधिको प्रतिबद्धता

१ मंसिर २०७९, बिहीबार

रुपन्देही ।नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ द्धारा बुधबार आयोजित प्रदेश क र ख का दुई छुट्छुट्टै चुनावी सभामा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले नागरिकता नागरिकता बिधेयक फिर्ता गरेको भन्दै नयाँ सरकारको […]

कालो सूचीमा रामजीको नाम छैन,  हार्ने भएपछि कुप्रचार सुरु भयो _  बराल

३० कार्तिक २०७९, बुधबार

   पोखरा । आफ्नो पराजय निश्चित भएपछि, प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार दामोदर बैरागी गठबन्धनका साझा उम्ेदवार रामजी प्रसाद बराल जिबनको बिरुद्ध अर्नलग प्रचारमा उत्रिएका छन् । दामोदर पक्षका कार्यकर्ताहरुले भ्रम छर्नका लागि रामजी बराल कालो सुचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार दिएको उजुरी झुठो सावित भएको हो । कर्जा नतिरेर […]

‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

३० कार्तिक २०७९, बुधबार

पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे […]

अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नवीन सहित २४ जना एमालेमा प्रवेश

३० कार्तिक २०७९, बुधबार

पोखरा। कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा  कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल […]