डायमण्डमा प्रतिभा खोज कार्यक्रम
सुमन जिसी लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड मावि मा डायमण्ड प्रतिभा खोज कार्यक्रम सम्पन्न भएको छ । विगत दुई बर्ष बाट कोरोनाको कारण विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्तुतका कार्यक्रम गर्न नसकी रहेको अवस्थामा अहिले कोरोना को प्रकोपमा केहि कमि भएको अवस्थामा प्रतिभा खोज कार्यक्रम गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङले […]
अपाङ्गता सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम
पाेखरा । सृजनशिल अपाङ्गता सराेकार समिति पाेखरा -३ ले अायाेजना गरेको अपाङ्गता भएका व्यक्ति एवम निजका अभिभावकहरुका लागि स्वास्थ तथा अपाङ्गता अभिमुखिकरण एवं पुर्नस्थापना कार्यक्रम बुधबार पाेखरामा सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरुकाे पुर्नस्थापना सेवामा पहुँच वृद्धिका लागि वकालत गर्न सक्षम वनाउने,संस्था संचालन तथा कार्यलय व्यवस्थापनमा सक्षम वनाउने साथै अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्वन्धमा […]
चन्द्रप्रभा माविको स्वर्ण महाेत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
पाेखरा। कास्कीका रुपा गाउँपालिका ६ भीरचाेकमा रहेको चन्द्रप्रभा माविले अाफ्नाे स्वर्ण जयन्ती विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेकाे छ। स्वर्ण जयन्ती समापन समारोहमा वाेल्दै गण्डकी प्रदेशका शिक्षा ,संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक,अभिभावक र विद्यार्थीकाे महत्त्वपूर्ण भुमिका हुने वताउनुभयाे। विद्यार्थीले शिशु कक्षा देखि नै उसकाे […]
विद्यालय सञ्चालका लागि सहजिकरण गर्न प्रशाशनसँग निजि विद्यालयको आग्रह
पोखरा । कास्कीका निजि विद्यालय सञ्चालकले विद्यालय सञ्चालनका लागि सहजिकरण गरिदिन सम्वन्धित प्रशाशनसँग आग्रह गरेका छन् । प्याव्सन कास्की, नेशनल प्याव्सन कास्की, हिसान कास्की र युनिप्स नेपालले सम्वन्धित प्रशाशनमा ज्ञापन पत्र सहित विद्यालय सञ्चलनका लागि सहजिकरण गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशाशन कार्यालय कास्की, शिक्षा विकास तथा समन्वय इकाई कास्की, पोखरा महानगर पालिका, पोखरा […]
एन प्याव्सन कास्कीको २४ औं स्थापना दिवस
पोखरा । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए । कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका […]
सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक—गण्डकी प्रदेश अर्थ सचिव अर्याल
लेखनाथ ।गण्डकी प्रदेशका अर्थसचिव बैकुण्ठ अर्यालले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताएका छन् । जनप्रकाश उच्च मा.वि पोखरा—२९ को ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवशको मंगलबार उद्घाटन गर्दै, अर्थसचिव अर्यालले पछिल्लो समयमा सामुदायीक विद्यालयहरुले शैक्षिक गुणस्तरमा गरेको सुधारले विद्यार्थीहरुको आकर्षण बढ्दै गएको उल्लेख गरे । नीजि क्षेत्रको नतिजाले सामुदायीक विद्यालयहरुमा दवाव सिर्जना भएको […]
प्रतिभा माविमा तीन दिने स्पोर्टस् मीट सुरु
पोखरा। पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको ‘स्पोर्टस् मीट २०७८’ आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्शनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टका २८ सेक्शनमा गरी १ हजार २ सय ५८ विद्यार्थी अध्ययनरत छन् । उच्च माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका […]
नतिजा देखिने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह
पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी […]
शिवालय माविको ६१ औँ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान, ३ लाखको अक्षयकोष स्थापना
पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी शिक्षिका रस्मिला खनाल, पूर्व विद्यार्थी तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक मनबहादुर भुजेल, पूर्व विद्यार्थी तथा लेखनाथ उद्योग वाणिज्य […]
प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो
पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले […]