कक्षा १२ को परीक्षा दशैँ अगावै

१६ भाद्र २०७७, मंगलवार

शेषकान्त पण्डित काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक […]

प्राज्ञ नगेन सिंह ठकुरी भन्छन् :विश्व विद्यालयकाे कुलपति प्राज्ञिक ब्यक्ति वा सम्बन्धित क्षेत्रकाे विज्ञलाई बनाउनु पर्छ

३ भाद्र २०७७, बुधबार

    पोखरा । पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको छ । २७औं दिन सम्म जारी अनशनकका अनशनकारीलाई प्राज्ञ नगेन सिंह ठकुरीले जुस खुलाउदैं देशको भविष्य विश्वविद्यालय हो तर विश्वविद्यालयमा उपकुलपति र […]

निजी लगानीका विद्यालयले पुनः सञ्चालन गरे अनलाइन कक्षा

८ श्रावण २०७७, बिहीबार

रासस, काठमाण्डाैं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही […]

पुस्तक समीक्षा: अन्तिम अभिलाषा

७ श्रावण २०७७, बुधबार

– भीमलाल लामिछाने              लेखिका रमापराशर सूदद्वार लिखित २०७५ सालमा मकालु प्रकाशन गृह काठमाण्डौबाट प्रकाशित ४६० भन्दा बढी पृष्ठको लेखिकाकै आत्मकथालाई अन्तिम अभिलाषा नाम राखेर छापिएको पुस्तक दुई पटकसम्म पढेँ । लेखिका भारतीय मूलकी भएकीले हिन्दीमा लेखेकी र वरिष्ट चलचित्रविद् एवं संस्कृतिविद् चेतन कार्कीद्वारा नेपालीमा अनुवाद गरिएको उक्त आत्मकथा पढ्दा […]

अाजकाे राशिफल

३ श्रावण २०७७, शनिबार

वि.सं. २०७७ श्रावण ३ । शनिवार । इ.स. २०२० जुलाई १८ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण त्रयोदशी मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ ) मेष राशि हुनेहरुको लागी परिश्रम बडि गर्नुपने देखिन्छ तर लाभ कम मिल्नेछ । सन्तानवाट सुखद समाचार मिल्नेछ । पठनपाठनमा मन जानेछ । सामाजिक काममा मन […]

माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा (SEE) खारेजीका अबसर  एबं   चुनौती 

७ असार २०७७, आईतवार

हरि नेपाल १. पृष्ठभूमि :- चीनको बुहानबाट फैलिएको कोरोना भाईरस ( कोबिड -१९) को महाब्याधिबाट विश्व जगत प्रभाबित हुँदै गर्दा नेपाल सरकारले पुर्ब सचेतना अपनाउनु पर्ने महसुस गरि २०७६ फाल्गुण तेश्रो सातामा २०७६/१२/०६ गतेबाट सुरु हुने भनिएको SEE परीक्षा कार्यतालिका अनुरुप नै गर्ने तर चैत्रको पहिलो र दोश्रो साताबाट बिद्यालयहरुले आफ्नो अनुकुलता अनुरुप संचालन गराउने […]

अाजकाे अाबश्यकता,प्रविधिमैत्री शिक्षा

३० जेष्ठ २०७७, शुक्रबार

बिश्व महामरिको रुपमा फैलिएको कोरोना भाइरस आर्थात (COVID -19 ) ले आक्रान्त पारेको छ यसको साथ साथै शैक्षिक क्षेत्रलाइ पनि अपुरणिय क्षति पुराएको छ। अहिलेको अबस्थामा सबै भन्दा ठुलो चिन्ता भनेकै मानव जीवनको रक्षानै भनेर आएको परिस्थितिमा लकडाउनको  पनि विकल्प नभएको कारण यसको पालना गर्नु नै बर्तमान समयको आवश्यकता र प्राथमिकता रहेको छ । कोरोनाको […]

मादी गाउँपालिकाको शिक्षा शाखामा कांग्रेसको अनिश्चितकालीन तालाबन्दी

२९ जेष्ठ २०७७, बिहीबार

पाेखरा।नेपाली कांग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेपाल सरकारको शिक्षा ऐन बिपरित गाउपालिकाले मादी- ३ स्थित सिताराम माबिमा आफु अनुकुल कार्यविधि बनाई गैर अभिभावकलाई बिद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको नेपाली कांग्रेस मादी इकाईका सचिव भानु ढकालले […]

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने सरकारको निर्णय

२८ जेष्ठ २०७७, बुधबार

पाेखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले  माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको हो । विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण  हुनेछ ।अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र,  त्यसकै आधारमा परीक्षा वोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ । शिक्षा मन्त्रालयले गठन गरेको […]

बिद्यालय कहिले खोल्न उपयुक्त हाेला ? : डा. रवीन्द्र पाण्डे

१९ जेष्ठ २०७७, सोमबार

केहि बिद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् | सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ | बिषयवस्तुको सहि मुल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् | परिस्थिति : . १. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ | भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या बढिरहेको छ | २. जुन […]