महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन गण्डकी सरकारसंग  टेवानको माग 

१८ असार २०७८, शुक्रबार

    पोखरा  ।  पोखरा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको […]

लेखनाथका तालहरुको मापदण्ड  परिमार्जन गर्न अध्ययन समितिको सुझाव

२ जेष्ठ २०७८, आईतवार

  पोखरा  ।   पोखरा महानगरपालिकाले गठन गरेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । डाक्टर सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई आइतबार बुझाएको हो । संयोजक सापकोटाले महानगर प्रमुख जिसीलाई प्रतिवेदन बुझाउनु भएको हो । समितिको सदस्यमा खिमलाल गौतम, […]

सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा

९ बैशाख २०७८, बिहीबार

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिदै चैते दशैं विशेष पूजा गरिएको छ । सय वर्ष अघि समाजसेवी स्व.भीमबहादुर बस्नेतको सकृयतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना सहित स्थापित मन्दिरलाई त्यस यता समाजका हरेक व्यक्ति, संघ संस्था एवम् समूहको साझा प्रयासमा […]

आगामी जेठ १८ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने

९ चैत्र २०७७, सोमबार

पाेखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । यद्यपि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन […]

लेखनाथ स्थित तालहरुको सीमांकन एव मापदण्ड सम्बन्धि छलफल

१८ फाल्गुन २०७७, मंगलवार

कास्की ।   बेगनास ताल पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ ।यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिएको छ । बेगनास तालको कयौ क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ । बेगनास ताल पोखरा […]

फेवाबाध मर्मतको कार्य अवलोकन गर्दै सांसद बराल

२८ माघ २०७७, बुधबार

पोखरा । गण्डकी प्रदेश सभा सदस्य ९सांसद० रामजी प्रसाद बराल ९जीवन० ले पोखराको फेवा बाधको अवलोकन गरेका छन्। पोखराको पर्यटकीय गन्तव्य फेवातालको पानीको सहत घटेसंगै मंगलबार फेवा बाधमा पुगेर सांसद बरालले अवालोकन गर्दै गुणस्तरिय ढंगले रवरशिल फेर्नु पर्ने सुझाव दिएका छन्। फेवातालको पानीको सहत घटेको समयमा केहीले फेवातालको जग्गा अधिग्रह समेत हुन सक्ने भएकोले जति […]

गण्डकी प्रदेशमा हिमाल आरोहण प्रवर्धन गरिँदै

२० पुष २०७७, सोमबार

वासुदेव पौडेल,   गण्डकी । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन । हिमाल आरोहणको […]

लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल

२० पुष २०७७, सोमबार

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]

पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपी भट्टराई, उपाध्यक्षमा पोम नारायण श्रेष्ठ

१४ मंसिर २०७७, आईतवार

पोखरा ।   पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ […]

पाेखरामा ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुदाँ पाईलटकाे ज्यान गयाे

८ मंसिर २०७७, सोमबार

पाेखरा ।  पाेखरामा साेमबार दिउँसो ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाेखरा -२८ का ३८ बर्षीय पाईलट राजु गैरे नेपालीको ज्यान गएको छ। पाेखराकाे सराङकाेटबाट साेमबार दिउँसो अन्दाजी १ बजेको समयमा उडान भरेर ल्यान्ड गर्ने क्रममा पाेखरा -१८ क्यामचाेकमा प्याराग्लाईडिङ दुर्घटना भएको प्रदेश प्रहरी कार्यलय पाेखराले जनाएको छ। गम्भीर घाइते पाईलट नेपालीलाई उपचारका लागि पाेखराकाे […]