तीन लाख ५० हजार दर्शकको अवलोकन सहित रु १८ करोडको कारोवार गर्दे सकियो लेखनाथ महोत्सब

१७ पुष २०७५, मंगलवार

सरिता तिम्सिना पगेनी लेखनाथ,  ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको लेखनाथ महोत्सव  सम्पन्न भएको छ । यही पुस ५ गतेदेखि कास्की लेखनाथमा सञ्चालित १५ संस्करणको सो महोत्सव अवधिभर करीब तीन लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । महोत्सवमा करीब रु १८ करोड मूल्य बराबरको आर्थिक कारोवार […]

कास्कीमा बृद्धको हत्यामा संलग्न अभियुक्तहरु घटना स्थलबाट पक्राउ

१६ पुष २०७५, सोमबार

पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो । प्रहरीले शंकास्पद ब्यक्तिमाथी निगरानी बढायो ।एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको रहेको पत्ता लाग्यो । प्रारम्भीक अनुसन्धानमा  ३१ बर्षिय बुद्धीमान सार्कीको गतिविधि […]

सन् २०१८ मा ९८ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

१६ पुष २०७५, सोमबार

–कुमार चौलागाईं नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएको छ । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा त्यसबाट २२३ भन्दा बढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । आज सार्वजनिक गरिएको मिडिया प्रतिवेदनअनुसार सन् २०१३ मा ५९, २०१४ मा २७, […]

राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन

१६ पुष २०७५, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो । उहाँले जलवायु परिवर्तनबाट सिर्जित […]

पौष २९ देखि माघ १ गते सम्म रुपा मेला संचालन हुने

१५ पुष २०७५, आईतवार

“रुपा को बृहत् बिकास का निमित्त रुपा मेला ” भन्ने मुल नारा का साथ यस बर्ष पनि ध्रुब तारा क्लब भिर्चोक ले आफ्नो १९औ बार्षिकोत्सब माघेसक्रान्ती को अबसर मा विविध कार्यक्रम हरु सहित मनाउन तयारी लाई तिब्रता दियको छ। परापुर्ब काल देखि चल्दै आयको माधे सक्रान्ती मेला लाई ब्यबस्थित र परिमार्जित गर्दै रुपा मेला २०७५ […]

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध लाग्नुप¥यो : प्रधानमन्त्री ओली

१५ पुष २०७५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताउनुभयो । जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा […]

कर्मचारीले काम नगरेपछि संसदीय सुनुवाई समिति बैठक स्थगित

१५ पुष २०७५, आईतवार

संसदीय सुनुवाई समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक मंगलबारसम्म स्थगित भएको घोषणा गरेका हुन् । बैठक चल्दाचल्दै कर्मचारीले माइक लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गरेका हुन्। बैठक सारिएपछि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको अनुमोदन पनि धकेलिएको छ। बैठकमा […]

मित्रता र सहकार्यका साथ एकतामा लाग्नुस् : महामन्त्री डा कोइराला

१३ पुष २०७५, शुक्रबार

भीमदत्तनगर, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य […]

ब्राउन सुगरसहित दुई पक्राउ

१३ पुष २०७५, शुक्रबार

इलाका प्रहरी कार्यालय कोहलपुरले आज साढे १२ बजे ९ ग्राम ब्राउन सुगर सहित दुईलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित निर्माणाधिन अवस्थामा रहेको बसपार्कमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे । पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–७ एमपी स्कूल टोलमा बस्ने १९ वर्षिय साहिद खान र […]

प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ

१३ पुष २०७५, शुक्रबार

    राँझा, : इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला […]