धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना , तिमिल्सिना

२८ आश्विन २०७५, आईतवार

  बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि […]

श्रद्धाञ्जलिका लागि काङ्ग्रेसका नेता स्वर्गीय बास्तोलाको पार्थिव शरीर सानेपामा

२८ आश्विन २०७५, आईतवार

  काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि […]

काँग्रेसका नेता ,बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित

२८ आश्विन २०७५, आईतवार

नेपाली काँग्रेसले आइतबारका लागि तय गरेको जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित भएको हो । काँग्रेसले महंगी र चर्को कर बिरुद्ध सरकारको ध्यानाकर्षण गराउँन आज देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय गरेको थियो । […]

कांग्रेस नेता बास्तोलाको ७४ वर्षको उमेरमा निधन

२७ आश्विन २०७५, शनिबार

काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा […]

गुर्जा हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, दुई वेपत्ता

२७ आश्विन २०७५, शनिबार

  पर्वत,  म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी […]

कांग्रेस नेता बास्तोलाको मृत्युको खबर भाईरल, पारिवारिक श्रोत भन्छ ‘खबर झुठो हो’

२७ आश्विन २०७५, शनिबार

काठमाडौं ।  नेपाली कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको खबर झुठो भएको पारिवारिक श्रोतले जनाएको छ । बास्तेलाका नीजि सचिव राधाकृष्ण काफ्लेले मिडियामा आएको खबर झुठो भएको बताउनु भयो । यसअघि बिभिन्न सन्चारमाध्यममा उहाँको निधन भएको कुरा भान्जी सरीता प्रसाईलाई उदृत गर्दै खबर सार्वजनिक भएको थियो । बास्तोलाको आज मध्यान्ह बासबारीस्थीत न्युरो अस्पतालमा भर्ना गरिएको […]

घोषणापत्रअनुसार काम गर्न सरकार प्रतिबद्ध छ नेता श्रेष्ठ

२७ आश्विन २०७५, शनिबार

  गोरखा  ,नेपाल कम्युनष्टि पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताउनुभयो । “सरकारसँग […]

कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थाले

२७ आश्विन २०७५, शनिबार

’ दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले जे सोचेर […]

‘७० प्रतिशत हिंसाको कारक मदिरा’ नियन्त्रणमा जुट्नु जरुरी

२७ आश्विन २०७५, शनिबार

  काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए।“सबै प्रकारका अपराध निस्तेज […]

कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरे   गच्छदार

२७ आश्विन २०७५, शनिबार

  विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् । नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको […]