‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

३० कार्तिक २०७९, बुधबार

पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे […]

अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नवीन सहित २४ जना एमालेमा प्रवेश

३० कार्तिक २०७९, बुधबार

पोखरा। कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा  कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल […]

देश र जनताको समृद्वि मेरो लक्ष्य – बराल

२९ कार्तिक २०७९, मंगलवार

  पोखरा। कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउनु भएको छ । पोखरा ३२ मा मङ्गलबार घरदैलो र मतदाता भेटघाटका क्रममा उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो । उहाँले स्थानीय जनताको […]

नदीपुरमा रहेको ढललाई गठबन्धनले दीर्घकालीन समाधान गर्छ :रामजी प्रसाद बराल

२९ कार्तिक २०७९, मंगलवार

  पोखरा । आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका […]

पोखरा ३(१)का क्षेत्रमा पर्ने सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको योजना

२९ कार्तिक २०७९, मंगलवार

पोखरा ।आसन्न निर्वाचन अन्र्तगत पाँच दलिय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत रहेका उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । पोखरा सुन्दर सहर भएपनि योजनावद्ध र व्यवस्थित वस्ती विकासको योजना नभएको […]

समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौंः मीना

२९ कार्तिक २०७९, मंगलवार

पोखरा ।धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् । मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा […]

‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’:मनबहादुर गुरूङ

२९ कार्तिक २०७९, मंगलवार

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालको कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले […]

जनताले एमालेको बलियो नेतृत्व चाहन्छन् :मनबहादुर गुरूङ

२९ कार्तिक २०७९, मंगलवार

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् ।  सोमवार  पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी गरे । उनले […]

देशलाई कुशल तथा नयाँ नेतृत्वको खाचो परेको छ:   भण्डारी

२८ कार्तिक २०७९, सोमबार

  पोखरा । २७ वर्षिय विजय बहादुर भण्डारी यतिबेला चुनावी माहोलमा घुमलिइरहेका छन् । हरेक दिन उनी आफ्ना एजेन्डा बोकेर मतदाताका घरघरमा पुगिरहेका छन् । २७ वषिर्य भण्डारी कास्की क्षेत्र २(१) मा गण्डकी प्रदेशसभा सदस्य उम्मेदाव बनेका भण्डारीले मतदातालाई एक पटक मन र मत परिवर्तन गर्न आग्रह गरिरहेका छन् । वर्षौ देखी एकै पार्टीलाई मत […]

पोखराको समृद्धिमा जिम्मेवार बन्ने एमाले उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता

२८ कार्तिक २०७९, सोमबार

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा घरदैलो कार्यक्रम  अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं.८ र १६ का मतदातासंग उनले पोखराको […]