सागर रानाभाट कास्की १ ख बाट कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचन लड्ने

२६ भाद्र २०७८, शनिबार

  कास्की ।   अग्रजलाई सम्मान युवाहरूलाई अवसर र प्रोत्साहन भन्ने उदेश्यका साथ कास्की क्षेत्र नं १ ‘ख’बाट युवा नेता सागर रानाभाटले प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । बिपिको चिन्तन र जिवनी बाट प्रभावित रानाभाटले नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति शुरु गरेका थिए। नेविसंघका क्षेत्र नं १ का सभापति रहेका उनी प्रदेश […]

प्रधानमन्त्री ओलीको सरकार अब कामचलाउ

२७ बैशाख २०७८, सोमबार

  पाेखरा ।  प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा […]

बीपीको मेलमिलापको नीतिलाई कांग्रेसले आन्तरिक जीवनमा लागु गर्नुपर्ने आजको आवश्यकता

१७ पुष २०७६, बिहीबार

सिबि क्षेत्री बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किका थिए। त्यतिबेला राष्ट्रियतामाथि खतरा परेको परिस्थिति थियो। देशभित्र र बाहिर निरंकुशता र प्रजातन्त्रविरोधी एवं साम्राज्यवादी शक्तिहरू सल्बलाइरहेका थिए भने दक्षिण एसियाको तत्कालीन परिवेश पनि नेपालका लागि अनुकूल थिएन। त्यसैले राष्ट्र रह्यो भने मात्र नेपाल रहन्छ भन्ने पवित्र उद्देश्य बोकेर बीपी […]