प्रहरी अनुसन्धानमाथि प्रश्न : यसरी जित्न सकिन्छ पीडित पक्षको विश्वास

१८ असार २०७७, बिहीबार

राममाया लामिछाने विक्रम संवत् २०१२ सालमा निर्माण भएको प्रहरी संगठनको एक महत्त्वपूर्ण कार्य अपराध अनुसन्धान रहेको छ । हिजोको दिनमा नपढेको बलवान व्यक्तिले खाने पेशाका रुपमा चिनिने सुरक्षा निकाय (प्रहरी, सेना, सशस्त्र) आज मानव अधिकारको उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू सुरक्षा निकायको उच्च तहमा पुगेका छन् । नेपाल प्रहरी देश विदेशसम्मको तालिम र हातहतियारले सुसज्जित […]

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन् :बैज्ञानिक पुष्टि र अनुसन्धान बिना कोरोना जन्तरको प्रयोग नगरौं

१४ असार २०७७, आईतवार

  जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ | जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी […]

माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा (SEE) खारेजीका अबसर  एबं   चुनौती 

७ असार २०७७, आईतवार

हरि नेपाल १. पृष्ठभूमि :- चीनको बुहानबाट फैलिएको कोरोना भाईरस ( कोबिड -१९) को महाब्याधिबाट विश्व जगत प्रभाबित हुँदै गर्दा नेपाल सरकारले पुर्ब सचेतना अपनाउनु पर्ने महसुस गरि २०७६ फाल्गुण तेश्रो सातामा २०७६/१२/०६ गतेबाट सुरु हुने भनिएको SEE परीक्षा कार्यतालिका अनुरुप नै गर्ने तर चैत्रको पहिलो र दोश्रो साताबाट बिद्यालयहरुले आफ्नो अनुकुलता अनुरुप संचालन गराउने […]

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे भन्छन् :काेराेना संग हामी डराउन पर्दैन ,सतर्क भए पुग्छ

७ असार २०७७, आईतवार

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् | विश्वमा लगभग ५ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ | मृतकमध्ये अधिकांश ७० […]

सूर्य ग्रहण: भ्रम र यथार्थ

७ असार २०७७, आईतवार

रामचन्द्र पगेनी आज सूर्य ग्रहण। प्रायः ग्रहणहरुलाई चासोको रुपमा लिइने गरिन्छ ।ग्रहणबारे विभिन्न मान्यताहरु पनि रही आएका छन। पुराणहरुमा ग्रहण हुनुलाई सूर्य र चन्द्रमालाई राहुले निलेको आदि भन्ने गरिन्छ । तर ग्रहण विषुद्ध एक खगोलीय घटना भएको कुरा खगोलविद एवं ज्योतिषविदहरु बताउँछन। ग्रहणको बेला सूतक लाग्ने भन्दै पञ्चाङ्ग र ज्योतिषशास्त्रमा ग्रहण लागेको समयमा पालना गर्नु […]

महममारी, लकडाउन र मानवअधिकार

२४ जेष्ठ २०७७, शनिबार

डा. टीकाराम पाेख्रेल कोभिड–१९ का कारण विश्व आक्रान्त छ । नेपाल पनि अछुतो छैन । सुरुमा केही सुरक्षितजस्तो देखिए पनि पछिल्लो समय संक्रमितहरू बढ्दै जाँदा खतरा बढेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले दुई महिनादेखि लकडाउनको घोषणा गरेको छ । तर, यो लकडाउनबाट कोभिड–१९ को रोकथाम र नियन्त्रणमा उपलब्धि न्यून र मानवअधिकारको […]

जनस्वास्थ्य बिज्ञ डा. रविन्द्र पाण्डे भन्छन् : राेग संग नडराउनुहाेस

२३ जेष्ठ २०७७, शुक्रबार

  भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् | यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ | डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ | हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं | डर जहिले पनि भविष्यको लागि गरिन्छ | जुन कुरा भएको छैन त्यो कुराको किन डर […]

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे भन्छन् :तरकारी ,फलफुल र खाद्यान्न बाट काेराेना सर्दैन

२२ जेष्ठ २०७७, बिहीबार

कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन | – संक्रमितसंग ५ – १० मिनेट कुरा गर्दा सर्दैन | – घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन | – N95 मास्क लगायत महँगो मास्क प्रयोग […]

सरकारले आज विद्यार्थी आन्दोलनको जवानी हेर्न खोजिरहेको छ

२० जेष्ठ २०७७, मंगलवार

– राजिब बास्तोला स्वभावैले एउटा मानिस जन्मन्छ,हुर्कन्छ र अन्ततःजिबनको गोरेटोबाट बिदा लिएर जान्छ,तर उसलाई चिनाउछ त केवल उसको उर्जाशिल जवानीको कर्मले चिनाउछ । त्यस्तै गरिकन एउटा मुलुकमा हरेक व्यवस्था स्थापित हुने प्रयत्नमा रहन्छन् तर जनतामाझ उसलाई चिनाउछ त केवल उसको जनता प्रतिको व्यवहारले चिनाउछ । जतिबेला दलिय राजनीति माथी प्रतिबन्ध लगाइएको थियो,निर्दलिय पन्चायती व्यवस्था भएको […]

जनस्वास्थ्य बिज्ञ डा. रबिन्द्र पाण्डेको कोरोना बिश्लेषण : सतर्क रहौ,आत्तिनु पर्दैन

१९ जेष्ठ २०७७, सोमबार

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ | संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् | यसरी हेर्दा हाल सक्रिय संक्रमितको संख्या १५६९ छ | – यसप्रकार मृत्युदर ०.४ % छ | यी ८ जना मृतकको इतिवृत्ति राम्रोसंग केलाउने हो भने ‘ डेथ फ्रम कोभिड -१९ ‘ […]