अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक
काठमाडौं । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवाले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ ।
अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक हुने गरेको विवरणमा पाइएको हो । सन् २०१५ मा चीनले गरेको अध्ययनको क्रममा अगरबत्तीको धुँवाले मानिसले भित्री कोषमा पुगेर असर पुर्या्उने गरेको पाइएको थियो ।
अध्ययनमा अगरबत्तीको धुँवाले तीन किसिमको हानिकारक रसायनहरु निस्किने र यसले क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको छ । साथै यसले अन्य फोक्सोसम्बन्धी समस्याहरु पनि बढाउनसक्ने बताइएको छ ।
अगरबत्तीको धुँवा आइरहेको स्थानमा एकपटक श्वास लिँदा ६४ किसिमका हानिकारक रसायनहरु मिसिएको अवयव फोक्सोमा पुग्ने अध्ययनले बताएको छ । यसले श्वासप्रश्वासमा अनियमितताका लागि अन्य केही समस्या आउनसक्ने बताइएको छ ।
अगरबत्तीको धुँवा धेरै हानिकारक हुनुमा यसमा प्रयोग गरिएको निकै साना अवयवहरु रहेको बताइएको छ । यस किसिमका अवयवहरु मानिसको शरीरका लागि निकै हानिकारक हुने अध्ययनकर्ताहरुले बताएका छन् । ९एजेन्सी०
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु,पर्यटन समृद्धिको आधारः सांसद बराल
१७ जेष्ठ २०८०, बुधबार -
पोखरामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
१७ जेष्ठ २०८०, बुधबार -
संगम सहकारीको योजना निर्माण कार्यशाला
१७ जेष्ठ २०८०, बुधबार -
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
१६ जेष्ठ २०८०, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु,पर्यटन समृद्धिको आधारः सांसद बराल
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश […]
पोखरामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
पोखरा ।पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ […]
संगम सहकारीको योजना निर्माण कार्यशाला
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १५ ले एक कार्यशाला गरि चार वर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको छ । नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति , उपसमिति , सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरि तयार गरिएको संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आउने र […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको […]
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्याग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए । जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको […]
गणतन्त्र दिवसको अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात […]
पत्रकार ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै […]
खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन […]
त्रीदिवसिय कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने
काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका […]
Leave a Reply
You must be logged in to post a comment.