पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी
पोखरा, पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर हटेको छ ।। विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो ।यस अघि करको बिषयलाइ लिएर चौतर्फी विरोध गरिएको थियो । नागरिकको ढाँड सेक्ने गरि महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा समेत परेको थियो । मुद्धाको सुनुवाई गर्दै उच्च अदालत पोखराले ले एकीकृत सम्पत्ति कर नलिन आदेश जारी गरेपछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । अवदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।
‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेलले बताए । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
लायन्स क्लब अफ आरम्भ चाैतारीकाे नेतृत्व विकास तालिम सुरु
२४ जेष्ठ २०८०, बुधबार -
सञ्चार माध्यमलाई राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग
२३ जेष्ठ २०८०, मंगलवार -
सदस्यता शुद्धिकरण अभियानलाई अक्षरसः पालना गर्न प्रेस चौतारीको माग
२२ जेष्ठ २०८०, सोमबार -
सदस्यता शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः बस्नेत
२२ जेष्ठ २०८०, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
लायन्स क्लब अफ आरम्भ चाैतारीकाे नेतृत्व विकास तालिम सुरु
पाेखरा।लायन्स क्लब अफ आरम्भ चाैतारीकाे आयोजनामा पाेखरामा नेतृत्व बिकास तालिम मंगलबार देखि सुरु भएको छ। तालिमको उद्घाटन गर्दै लायन्स क्लब ३२५ जे का द्वितीय गभर्नर तथा ०२४/२५का प्रथम डिस्ट्रिक गभर्नर मिलन थापाले सामाजिक कामलाई राजनीतिकरण गर्न नहुने बताउनु भयाे।समाजसेवामा राजनिती जाेड्नु हुँदैन भन्दै उहाँले सामाजिक कार्यमा सबैसंग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता समेत ब्यक्त […]
सञ्चार माध्यमलाई राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग
काठमाडौं– नेपाल प्रेस युनियनले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भक्तपुरमा सम्पन्न बैठकले मुलुकमा देखिएको आर्थिक मन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क उपलब्ध समाचार गराउन युनियन केन्द्रीय […]
सदस्यता शुद्धिकरण अभियानलाई अक्षरसः पालना गर्न प्रेस चौतारीको माग
पोखरा। प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत […]
सदस्यता शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः बस्नेत
पोखरा । नेपाल पत्रकार महासंघ यतिबेला सदस्यता शुद्धिकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नविकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । हालै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राजनीतिक आस्थाका आधारमा सदस्यता खारेज नगर भनिरहँदा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने दायाँबायाँ नगरी १५ बुँदे […]
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव : भलिबल र बास्केटबलतर्फ सेमिफाइनलको खेल जारी
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्ल्यू गाउँ फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्ल्यूले विन्देश्वरी ठाँटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ […]
स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित
स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् । विश्व धूम्रपान रहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधान सम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको रासी नगद ५० हजार रुपैया सहित प्रमाणपत्र रहेको छ । स्वास्थ्य […]
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु,पर्यटन समृद्धिको आधारः सांसद बराल
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश […]
पोखरामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
पोखरा ।पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ […]
संगम सहकारीको योजना निर्माण कार्यशाला
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १५ ले एक कार्यशाला गरि चार वर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको छ । नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति , उपसमिति , सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरि तयार गरिएको संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आउने र […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी […]
Leave a Reply
You must be logged in to post a comment.