पानीमा डुबेको अबस्थामा शब फेला

२९ आश्विन २०७५, सोमबार

 

घोराही,  शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ ।

राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
–––

Leave a Reply