सुटरसहित ३ जना पक्राउ
निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरेर ल्याएको हो । पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् । लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर रहेको प्रहरीको भनाइ छ । बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ ।गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा नै भएको गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाइ छ । गौचन हत्यामा संलग्नको आरोपमा यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् । गौचनको काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य
२४ माघ २०७९, मंगलवार -
तमुधिं युके भ्रमण टोलीको विदाई
१९ माघ २०७९, बिहीबार -
पोखरा ७ मा महिला पुरुष सचेतना कार्यक्रम
१८ माघ २०७९, बुधबार -
पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक
५ माघ २०७९, बिहीबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले […]
तमुधिं युके भ्रमण टोलीको विदाई
पोखरा । नेपाल भ्रमणमा रहेको तमुधिं युकेको टोलीलाई पोखरामा एक कार्यक्रम बीच विदाई गरिएको छ । नेपाल भ्रमण–२०२३ सकेर वेलायत फर्कन लागेको टोलीलाई तमु धिँ नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ संस्थाले मंगलबार बेलुका विदाई गरेका हुन् । तमु प्येलु संघ, तमु संचारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी […]
पोखरा ७ मा महिला पुरुष सचेतना कार्यक्रम
पोखरा । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो […]
पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक
पोखरा । अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र […]
पोखरामा माघ २० गतेदेखि मानवसेवाका लागि महायज्ञ
पोखरा । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ । जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही […]
एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर
पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान […]
पाेखरा -३ मा महिला पुरुष समसचेतना कार्यक्रम
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा महिला पुरुष समसचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाशमान उदासले पुरुषबिरुद्ध हुदै आएका लैङ्गिक हिंसाभन्दा महिला बिरुद्ध हुदै आएका लैङ्गिक हिंसाहरु बढी खतरनाक र गम्भिर प्रकृतिका रहेको बताउनुभयो । परम्परागत सामाजिक मुल्य मान्यताका आधारमा महिलामाथि विभिन्न प्रकारका सामाजिक साँस्कृतिक […]
एघारौ पोखरा महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको निःशुल्क बसको ब्यवस्था
पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश […]
पृथ्वी रुपा माविकाे ३७ औं वार्षिकोत्सब सम्पन्न
कास्की । पृथ्वी रुपा माध्यमिक विद्यालय रुपा गाउँपालिका -६ कास्कीको बिहिवार ३७ औं वार्षिकोत्सब ,अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शैक्षिक संस्थाहरू स्थानीय तहकाे मेरुदण्ड भएको बताउनुभयो ।स्थानीय तहलाई सफल बनाउन शैक्षिक संस्थाहरुले कस्ता बिद्यार्थी उत्पादन गर्छन भन्नेमा निर्भर रहने उहाँको भनाइ […]
मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न
पोखरा ।पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । आज (मंगलबार) दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल […]
Leave a Reply
You must be logged in to post a comment.