पोखराको नदिपुरमा एक युबक मृत फेला

१६ आश्विन २०७५, मंगलवार


सरिता तिम्सिना पगेनी
पोखराको नदिपुरमा एक युबक मृत फेला परेका छन । शरिरभरि चोट लागेको रत्ताम्य अबस्थामा उनको शब भेटिएको छ । हत्या भएको हुन सक्ने प्रहरीले  जनाएको छ ।प्रतिभा माबी को अगाडी राजकुमार भनिने  अन्दाजी ३० बर्षका युबक मृत फेला परेका हुन । उनले कवाडी सामान उठाउने  र बिक्री गर्ने  गरेको उनका साथी पवन सुबेदी ले जानकारी दिए। घटनाबारे थप बिबरण आउन बाँकी छ ।

Leave a Reply