माछा मार्न गएका ठाडाको पानीमा डुबेर मृत्यु

१७ आश्विन २०७५, बुधबार

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा नामबहादुर ठाडाको   पानीमा डुबेर मृत्यु भएको छ  ।
बुधबार माछा मार्न गएका रम्भा गाउँपालिका ५ फुरुङदीका  नामबहादुर ठाडाको   डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पूर्वखोलामा माछा मार्ने क्रममा ढुङ्गमा चिप्ली पानीमा डुबेर मृत्यु भएको हो । ठाडा मृर्गी रोगी भएकाले खोलामा लडी निस्कन नसकेपछि उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

Leave a Reply