अधिकांश पसलमा अखाद्य मिठाई
भक्तपुर, भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो ।
अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड ९एसिड० बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएकोे उक्त वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर ९मिठाई० पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलमा अनुगमन गरी त्यस्ता खान अयोग्य हुने मिठाई र प्रयोग गरिएका रङ्ग जफत गरेको थियो ।
यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय ठिठाइ पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र रु ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताउनुभयो ।
–––
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित
१७ जेष्ठ २०८०, बुधबार -
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु,पर्यटन समृद्धिको आधारः सांसद बराल
१७ जेष्ठ २०८०, बुधबार -
पोखरामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
१७ जेष्ठ २०८०, बुधबार -
संगम सहकारीको योजना निर्माण कार्यशाला
१७ जेष्ठ २०८०, बुधबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट जोशी सम्मानित
स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् । विश्व धूम्रपान रहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधान सम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको रासी नगद ५० हजार रुपैया सहित प्रमाणपत्र रहेको छ । स्वास्थ्य […]
घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु,पर्यटन समृद्धिको आधारः सांसद बराल
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश […]
पोखरामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु
पोखरा ।पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ […]
संगम सहकारीको योजना निर्माण कार्यशाला
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १५ ले एक कार्यशाला गरि चार वर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको छ । नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति , उपसमिति , सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरि तयार गरिएको संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आउने र […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको […]
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्याग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए । जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको […]
गणतन्त्र दिवसको अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात […]
पत्रकार ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै […]
खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन […]
Leave a Reply
You must be logged in to post a comment.