अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु
शिकागो, अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ ।
उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो ।
गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो । एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो ।
तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
मारिने अर्काे एकजनामा गोली प्रहार गर्ने व्यक्ति नै रहेका छन् । ती व्यक्तिले आफूले आफैलाई गोली हानेका हुन् या प्रहरीको गोली लागेर भन्ने बारेमा भने केही बताइएको छैन । दुई महिला कर्मचारी र एकजना प्रहरी अधिकारीको भने सो व्यक्तिकै गोली लागेर मृत्यु भएको हो ।
स्थानीय समयानुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा यस गोलीकाण्ड भएको थियो । प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो ।
सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।
–––
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
हेमजा आलु महोत्सवमा करिव ४ करोडको कारोवार
७ बैशाख २०८१, शुक्रबार -
हेमजा आलु महोत्सवमा रु.३० लाखको आलु बिक्री
४ बैशाख २०८१, मंगलवार -
साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन
४ बैशाख २०८१, मंगलवार -
सामाजिक सेवा गरेर जन्मदिन मनाईन सामाजिक अभियान्ता डा लक्ष्मी पन्थीले
३ बैशाख २०८१, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
हेमजा आलु महोत्सवमा करिव ४ करोडको कारोवार
७ बैशाख २०८१, शुक्रबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
हेमजा आलु महोत्सवमा करिव ४ करोडको कारोवार
पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का […]
हेमजा आलु महोत्सवमा रु.३० लाखको आलु बिक्री
पोखरा ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले […]
साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन
पाेखरा ।पाेखराका साहित्यकार प्रकट पंगेनी ‘शिव’ काे मंगलबार निधन भएकाे छ । मणिपाल अस्पतालमा उपचारकाे क्रममा ७० वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे । जण्डिस र निमाेनियाबाट गम्भीर बिरामी पंगेनी साेमबार अस्पताल भर्ना भएका थिए ।उनको मणिपाल अस्पतालमा मंगलबार दिउँसो निधन भएको हाे। पगेनी कास्कीको रुपा गाउँपालिका ५ देउराली निवासी हुन्।उनका गीत र […]
सामाजिक सेवा गरेर जन्मदिन मनाईन सामाजिक अभियान्ता डा लक्ष्मी पन्थीले
पाेखरा।डाक्टर लक्ष्मी पन्थी सामाजिक सेवाका क्षेत्रमा र स्वास्थ्यका क्षेत्रमा नयाँ नाम हाेईन। उनै डाक्टर पन्थीले आफ्नो जन्म दिन मानव सेवा आश्रम र ॐ शिव शक्ति कल्याणी केन्द्र पाेखरा -१९ कल्याणी बाल आश्रमका बालबालिकालाई सहयोग गरेर मनाएकी छन। उनले बैसाख १ गते पोखरा मानव सेवा आश्रम पाेखरामा रहेका महिलाहरुकाे निशुल्क स्वास्थ जाँचका साथै […]
पोखरा महानगरपालिकाद्धारा सटर कवल बहाल र बक्यौता राजश्व असुली अध्ययन समिति गठन
पोखरा । पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं.८ […]
प्राज्ञ डा. जगमान गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण
पोखरा । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. […]
पोखरामा फेवा नव बर्ष महोत्सव सुरु
पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिने १९ औं फेवा नव बर्ष महोत्सव विहीबार सुरु भएको छ । पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सवको उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड स्थित अम्मटमा आयोजित विशेष समारोहकाविच […]
प्रदेश प्रमुख भट्टले दिँए इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने […]
बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र […]
हेमजा आलु महोत्सवमा आलु किन्ने बढे
पोखरा ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको […]
Leave a Reply
You must be logged in to post a comment.