जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने महिला

0
1147

एजेन्सी। बेलायतकी एक  महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।

 

चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम भएको छ। सो किसिमको विमारी भएका व्यक्तिको यौनाङगमा रक्तवहाव अत्यधिक रहने गर्छ।

 यौनाङगमा रक्तवहाव अत्यधिक हुने कारणले यौन सम्पर्कको चाहना व्यक्तिमा तीव्र हुने गर्दछ। सारालाई पनि यस्तै भएको अनुमान चिकित्सकको छ।