Home ब्रेकिङ्ग न्युज जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा पक्राउ

जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा पक्राउ

0
जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा पक्राउ

 

मावलीमा बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा कमल गाउँपालिका ६ का २८ वर्षीय सञ्जीव राई पक्राउ परेका छन् । बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।