मुख्य समाचारविश्वहेडलाईन आङसाङ सुकी र हुन सेन एकै दिन काठमाडौं आउने By pokhara - November 27, 2018 0 1391 FacebookTwitterWhatsAppViberCopy URL काठमाडौं । म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन एकै दिन काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुबै जना बिहीबार नेपाल आउन लागेका हुन् ।