आङसाङ सुकी र हुन सेन एकै दिन काठमाडौं आउने

११ मंसिर २०७५, मंगलवार

काठमाडौं । म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन एकै दिन काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुबै जना बिहीबार नेपाल आउन लागेका हुन् ।

 

Leave a Reply