पोखरा महानगरपालिका -२७ खोलाकोडिल मा अबस्थित सृजनसिल युबा क्लब द्वारा आयोजित “ANTIDRUG CAMPIGN” भब्यताका साथ सम्पन्न भयेको छ। Getwill foundation को सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रमुख बक्ता जनक गुरुङ थिए भने कार्यक्रमको अध्यक्षता महेश अधिकारीले गरेका थिए। कार्यक्रममा विभिन्न संघ सस्थाहरुबाट अतिथि साथसाथै थुप्रै स्थानिय बासिन्दाहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।समाजमा लागू पदार्थको सेबन बढीरहेकोले येसको सेबन समयमानै रोक्न सबैले जोड दिनु पर्ने कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार एबम पुर्ब अध्यक्ष प्रकाश राई भाट ले सबैमा अपिल गरे । क्लबका अध्यक्ष महेश अधिकारिले आउँदा दिन हरुमा पनि क्लबले एस्ता जनचेतनामुलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै र यस्तो कार्यक्रममा सबैलाई साहयोग गर्न अपिल गरे। उक्त कार्यक्रमको संचालन क्लबका सचिब निरोज लामिछानेले गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.