नेपाल प्रेस युनियन लमजुङको सोमबार लमजुङ्गमा सम्पन्न छैटौ ज़िल्ला अधिवेशनले ऋषि अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वत रूपमा चयन गरेको छ । समितिको उपसभापतीमा आस गुरुङ,, , श्याम शित्तल परियार, र शान्ता कमली, चयन भएका छन । सचिवमा निरज अधिकारी, सहसचिवमा सम्झना तामाङ, कोषाध्यक्षमा शुसीला पौडेल केसी रिमाल, र सदस्यहरुमा सुजन बानिया, प्रकाश न्यौपाने, सञ्जय गुरुङ, शिक्षा पन्त, शोभा ठकूरी, खुशी गुरुङ, सरीता थापा। च्यन भए।।केन्द्रिय पार्षदमा परमेश्वर अधिकारी, सन्देश पौडेल, दिपक अधिकारी, छवीलाल वगाले, जिवी घिमीरे, अञ्जु रिमाल चयन भएका छन । प्रदेश पार्षदमा भने मिलनशर्मा दनाई, कल्पना शर्मा दनाई, सन्तोश पौडेल, रामजी राना, परमेश्वर अधिकारी, श्रीजना घिमीरे, केशव अधिकारी, सिजन श्रेष्ठ, रामजी भट्टराई चयन भएको प्रेस युनियन लमजुङ्गले पोखरा पोष्टलाई जानकारी दिए को छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.