काठमाडौं ,प्रधानमन्त्री निवास वालुवाटार अगाडीबाट नेविसंघका ३० जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडी सिट्टी जुलुस गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका नेविसंघका नेताहरुलाई अहिले प्रहरीले महेन्द्रपुलिस क्ल्ब पुर्याएको केनिद्य्रय सदस्य शुशिल भट्टले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.