सरस्वती पुजाको तयारिका लागि जुटेका शिक्षकको करेन्ट लागि मृत्यु

0
847

सरस्वती पुजाको तयारिकालागि जुटेका शिक्षकको करेन्ट लागि शनिवार मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं। २ साडेपानीको दशरथ माध्यामिक विधालयका शिक्षक हुकुम जैशिको करेन्ट लागेर ज्यान गएको वताईएको छ । जैशिलाई सरस्वती पुजाको तयारीका लागी हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार छोए पछी करेन्ट लागेको थियो । उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।