पोखराको सभागृहमा फेला परेको सुतली बम डिस्पोज गरियो

0
786

 

पोखराको सभागृहमा  फेला परेको सानो सुतली बम  डिस्पोज गरियको  छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम  डिस्पोज   गरेको हो ।  सभागृहको ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको थियो । उक्त स्थानमा सुरक्षामा खटिएका एक प्रहरीका अनुसार सानो सुतली बम जस्तो बस्तु फेला परेको हो । प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  आज नेपाल बन्दको आब्हान गरेको छ ।
बिप्लब  नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले ले आज आब्हान गरेको बन्दका कारण पोखराको जनजीवन प्रभावित बनेको छ
तस्वीर सुदर्शन रञ्जित