प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आज नेपाल बन्दको आब्हान गरेको छ ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ले आज आब्हान गरेको बन्दका कारण पोखराको जनजीवन प्रभावित बनेको छ ।पोखराबाट छुट्ने लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधन चलेका छैनन ।बजार पुर्ण रुपमा बन्द रहेको छ । सार्बजनिक सवारी साधन नचल्दा पोखराको जनजीवन प्रभावित बनेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.