पोखरा, २७ चैत । पोखरामा एक महीला शौचायलय भित्र मृत अवस्थामा फेला परेकी छन् ।पोखरा महानगरपालिका १५ घर भएकी वर्ष ३७ कि सुकमाया नेपाली मृत अवस्थामा फेला परेकी हुन ।
उनि शौचालय गएकोमा अबेरसम्म नआए पछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।