उनको नाम चिन्ता बहादुर घले । नाम जस्तै उनी मनाङ्गकै बिकसको चिन्तामा निरन्तर लागिपरेका छन । उनी अर्थत् गण्डकी प्रदेश सांसद चिन्ताबहादुर घले। उनी मनाङ क वाट निर्वाचित भए सँगै मनाङको विकासमा निरन्तर लागि परेका छन् ।निर्वाचनका बेला जनता सामु आफुले गरेका प्रतिबद्धता र आश्वासन पूरा गर्न गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्दै जनताको माग र आवश्यकता अनुरुप काम गर्दै आएका छन् । पहिलो प्रथामिकतामा शिक्षा, स्वस्थ्य र सडकलाई राखेको उनले पोखरा पोष्ट संगको कुराकानीमा वताएका छन् ।उनले नासो गाउँपालिका वाडा नं ४ वडार गाउँमा मोटर वाटोले जोड्न प्रदेश सरकारवाट वेसिसहर चामे सडक खन्डबाटओडार गाउँ जोड्नलाई २ करोड १०लाख छुट्ठाएको वताए । मुख्य सडक देखि गाउँसम्म ग्रावेल को इस्टिमेट भएको प्राविधिक दिपक देवकोटाले वताए ।मेन सडक वाट डेढ किलोमिटर वाटो रहेको छ । सांसद चिन्ताबहादुर घले मनाङको विकासका लागि निरन्तर लागि परेका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.