पोखरा न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको केही पसलमा आगलागी भएको हो। यतिबेला आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगो निभाउन परिचालन गरिएको छ ।दिँउसो झण्डै साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।
।आगलागीको कारण भने थाहा हुन सकेको छैन। थप विवरण आउन बाँकी ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.