पोखरा । पोखराको न्युरोडमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । भाटभटेनी सुपरमार्केटको अगाडिका केही पसलमा आगलागी भएको हो। आगो निभाउन ४ वटा दमकल सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।दिँउसो झण्डै साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको हो ।
।आगलागीको कारण भने थाहा हुन सकेको छैन। क्षतिको थप विवरण आउन बाँकी ।