नेपाल ट्रेड युनियन कांग्रेसले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । गण्डकी प्रदेस संयोजक मुरारी शर्माको संयोजकत्वमा सो समिति गठन गरेको हो । जसको मूल समितिको संयोजकमा मुरारी शर्मा, सदस्यहरुमा जीतवहादुर गुरुङ, केशवराज भट्टराई, कुलदेवी वराल र विजयराज भण्डारी रहेका छन् । त्यसैगरी कास्की क्षेत्र नं २ अन्तर्गतका ११ वटै वडामा निर्वाचन परिचालन उपसमिति संयोजक चयन गरेको छ । जस अनुसार वडा नं ४ मा डिल्लीराम भट्टराई, वडा नं ७ मा विश्वेश्वर पराजुली, वडा नं ८ मा लालिमाया रेग्मी, वडा नं ९ मा शिवराज थपलिया, वडा नं ११ मा नवराज भण्डारी, वडा नं १५ मा किरण अधिकारी, वडा नं १६ मा विक्रम केसी, वडा नं १७ मा कमल सापकोटा, वडा नं २० मा मोहन राना, वडा नं २१ मा टंक भण्डारी र वडा नं ३३ मा हरिराम पौडेललाई संयोजक तोकेको छ । यसैगरी नेपाल यतायात मजदूर संघ अन्तर्गत नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष जीतवहादुर गुरुङको संयोजकत्वमा १ सय ५१ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.