गण्डकी प्रदेश सभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाइयो 

२९ बैशाख २०७८, बुधबार

पाेखरा ।राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।  थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोचार्का महासचिव मनोज भट्टले जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको  महासचिव  भट्टले  जानकारी दिए ।

Leave a Reply