गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने
काठमाडौं । गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवका अनुसार बैठकमा अहिलेसम्म गरेको कामको समीक्षा भएको पनि बताउनुभयो । यसैगरी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा पछिल्लो राजनीतिक समीक्षा, सरकारलाई पूर्णता दिने र बजेट सच्याउने लगायतका विषयमा गठबन्धन सरकारबीच छलफल भएको बताउनुभयो ।
उहाँका अनुसार ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट सच्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
गोरखापत्र अनलाइन
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
१३ आश्विन २०८०, शनिबार -
सुनासको १७ औं साधरणसभा सम्पन्न
१२ आश्विन २०८०, शुक्रबार -
तनहुँमाथि कास्की ३७ रनले विजयी
१२ आश्विन २०८०, शुक्रबार -
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत
१२ आश्विन २०८०, शुक्रबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं। सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक […]
सुनासको १७ औं साधरणसभा सम्पन्न
पोखरा । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्द संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको १७ औ वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । साधरणसभाले सचिव विष्णुप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिबेदन पारित गरेको छ । साधरणसभामा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष सुरेन्द्र थापामगरले सुशासन तथा सदाचार प्रवर्धनका क्षेत्रमा संस्थाले […]
तनहुँमाथि कास्की ३७ रनले विजयी
पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन […]
विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत
काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनु भएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर […]
७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन […]
संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
सुर्खेत । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भएको छ । उहाँले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताउनु भयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार […]
अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान
कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने […]
पत्रकार बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोखरा । मिनासिर्जनशील समावेशीपत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानगरिने भएको छ । गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमीतथा समाजसेवीमिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानितहुनलागेकाहुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।संयोजक पुण्य […]
संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको बताउनुभयो । यसकालागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उहाँको भनाई छ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]
तीजपर्वलाई महिलाका मुद्धा र बहसका रुपमा मनाउन जरुरी छः सांसद पहारी
कविता घर्तीमगर,पोखरा । गण्डकी प्रदेशका सांसद देवका पहारीले अवको तिजपर्व महिलाहरुको माग मुद्धा र बहसका रुपमा मनाउन आवश्यक रहेको बताएकी छन् । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनले उक्त धारणा व्यक्त गरेकी हुन् । संविधानमा महिला अधिकारका कुराहरु उल्लेख भएपछि कार्यन्वयन पक्ष फितलो […]
Leave a Reply
You must be logged in to post a comment.