शान्तिरुपा बराहथाेक तमु समाजकाे अध्यक्षमा बुद्धि वहादुर गुरुङ

0
373

 

पाेखरा। शान्तिरूपा बराहथोक तमु समाजको २०औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन सम्पन्न भएको छ।

अधिबेशनले  क्याप्टेन बुद्धि बहादुर गुरुङको अध्यक्षतामा नौ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा बिमला गुरूङ, सचिवमा हेमराज गुरुङ, कोषाध्यक्षमा सुवेदार गगनसिंह गुरुङ र सह- सचिवमा काशीमाया गुरुङ चयन  भका छन्।

त्यसैगरी  सदस्यहरूमा रूपसरी गुरुङ, लक्ष्मी गुरुङ  , ईन्द्र बहादुर गुरुङ  र हर्कमान गुरुङ  रहेका छन्। ।