नेपाली सांकेतिक भाषा तालिम सम्पन्न

२३ फाल्गुन २०७८, सोमबार

पाेखरा ।   सृजनशिल अपांगता सराेकार समिति पाेखरा -३ काे अायाेजनामा अायाेजित ५ दिने नेपाली सांकेतिक भाषा तालिम साेमवार पाेखरामा सम्पन्न भएको छ।

कार्यक्रममा वाेल्दै पाेखरा-३ का वडाअध्यक्ष रविन्द्र वहादुर प्रजुले अपांगता लक्षित कार्यक्रम कार्यन्वयनका लागि अाफु प्रतिवद्द रहेको वताउनुभयाे।

 

वहिरा अपांगता भएका व्यक्तिको संचारमा पहुँच पुर्याउने उदेश्यले तालिमको अायाेजना गरिएको सृजनशिल अपांगता सराेकार समितिका सल्लाहकार जगन्नाथ सुवेदीले जानकारी दिनुभयाे।

 

सृजनशिल अपांगता सराेकार समितिका अध्यक्ष फडिन्द्र प्रसाद पाैडेलले सराेकारवाला निकायसंग समन्वय गर्दै अपांगता लक्षित कार्यक्रमलाई महानगरका ३३ वटै वडामा संचालन गर्न अावश्यक रहेको वताउनु भयाे।

 

 

सुनाई,वाेलाई सम्वन्धी अपांगता भएका व्यक्ति एवं उनिहरुका परिवार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई नेपाल वहिरा संघ गण्डकीका सदस्य भुषणराज राजभण्डारीले सहजिकरण गर्नु भएको थियाे।

गण्डकी वहिरा संघका कर्मचारी लक्ष्मी श्रेष्ठले दाेभाषेका रुपमा सहजिकरण गर्नु भएको थियाे।

 

सृजनशिल अपांगता सराेकार समितिका अध्यक्ष फडिन्द्र प्रसाद पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाेखरा ३ का वडा सचिव चन्द्रावति वाग्ले,समाजसेवी बेदप्रकाश पाैडेल लगायतले वाेल्नुभएकाे थियाे।

कार्यक्रमकाे संचालन सृजनशिल अपांगता सराेकार समितिका सचिव तारा बास्ताेलाले गर्नु भएको थियाे।

तालिममा २३ जनाकाे सहभागीता रहेको थियाे।

 

 

 

 

Leave a Reply