निर्वाचन आयोगले आज र भोलि मनोनयनमाथि परेका उजुरीमाथि छानबिन गर्ने

१४ बैशाख २०७९, बुधबार

 

 

 

काठमाडौं ।   स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको  छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।

 

Leave a Reply