पाेखरामा गठवन्धनका उमेदवार धनराज अाचार्यकाे अग्रता

१ जेष्ठ २०७९, आईतवार

 

पाेखरा।   पाेखरा महानगरपालिकामा मतगणना जारी छ।पाेखरा महानगरपालिकामा गठवन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज अाचार्यले अग्रता लिएका छन्।अाईतवार विहान १६ सय मत गणना हुँदा मेयरका उमेदवार अाचार्यले  ६ सय १३ मत पाएर अग्रता वनाएका छन्। मेयरका उमेदवार एमालेका कृष्ण थापाले भने ५ सय८३  मत पाएका छन्।

त्यसैगरी उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले५ सय८३ तथा काँग्रेसकी काेपिला रानाभाटले ७ सय१६ मत पाएकी छन्।

Leave a Reply