पाेखरामा गठवन्धनका उमेदवार धनराज अाचार्यकाे अग्रता कायमै
पाेखरा। पाेखरा महानगरपालिकामा मतगणना जारी छ। पाेखरा महानगरपालिकाको निर्वाचनमा गठवन्धनका उमेदवार एकीकृत समाजवादीका धनराज अाचार्यले अग्रता लिएका छन्।अाईतवार साँझ ३ हजार ५ सय मत गणना हुँदा मेयरका उमेदवार अाचार्यले १ हजार ३ सय ४९ मत पाएर अग्रता वनाएका छन्। मेयरका उमेदवार एमालेका कृष्ण थापाले भने एक हजार २ सय ५० मत पाएका छन्।
त्यसैगरी उपमेयरमा काँग्रेसकी काेपिला रानाभाटले १ हजार ४ सय ५० तथा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ४ सय ५ मत पाएकी छन्।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान
१२ असार २०७९, आईतवार -
गण्डकी प्रदेशको आर्थिक सम्भावना र चुनौतीबारे पोखरामा बहस हुँदै
१० असार २०७९, शुक्रबार -
पोखरा प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल
९ असार २०७९, बिहीबार -
कास्कीको लुम्ले केन्द्र बिन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प
९ असार २०७९, बिहीबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान
राजाराम पौडेल पोखरा । गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट […]
गण्डकी प्रदेशको आर्थिक सम्भावना र चुनौतीबारे पोखरामा बहस हुँदै
पोखरा । गण्डकी प्रदेशको आर्थिक सम्भावना, त्यसलक्षित प्रदेश सरकारका कार्यक्रम तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा शनिबार पोखरामा बहस हुने भएको छ । वेदव्यास क्रियशन र आर्थिक आवाजले प्रदेशका नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालाहरुसँग आर्थिक बहस चलाउन लागेको हो । समृद्ध गण्डकी प्रदेशःसम्भावना र चुनौती विषयमा हुन लागेको बहसमा पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा […]
पोखरा प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा गण्डकी प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्ने बताएका छन् । पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा आर्थिक गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, […]
कास्कीको लुम्ले केन्द्र बिन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प
कास्कीको लुम्ले केन्द्र बिन्दु भएर भुकम्प गएको छ । पोखरामा बिहिबार (आज ) बिहान ३ बजेर ५६ मिनेट जादा भुकम्पको धक्का महसुस भएको छ। भुकम्प ४.३ रेक्टर स्केलको मापन गरिएको छ ।
देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस ः आर्जु देउवा
पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आर्जु देउवाले देशलाई सही दिशामा हिडाउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताएकी छिन् । सोमबार पोखरामा तरुण दल कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देश बनाउने कुनै पार्टी छ भने त्यो नेपाली काँग्रेस मात्र भएको दाबी गरिन् । देउवाले काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा राम्रो काम गरेर देखाउन […]
‘गण्डकी प्रज्ञा उत्सव’ को तयारी पुरा
राजाराम पौडेल । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङगण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ । उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने […]
पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु
पोखरा । पोखराको सिएम स्वीमिङ पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ। पोखराको तेर्सापट्टी रहेको सिएम स्विमिङ्ग पुलमा डुबेर शनिबार दिउसो १३ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर २ देउपुर घर भै हाल पोखरा महानगरपालिकाको वडा नम्बर ५ मालेपाटन बस्ने १३ वर्षीय दिपेश शर्मा रहेका छन् […]
पुतलीबजार -१० राङ्खाेला स्याङ्जामा उद्घाेषण कला तालिम
पाेखरा।पुतलीबजार नगरपालिकाकाे सहयोग एवम् राङ्खाेला सामुदायिक सिकाई केन्द्र पुतलीबजार -१० राङ्खाेलाकाे आयोजनामा संचालित ३ दिने उद्घाेषण कला तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा वाेल्दै पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख वावुराम वरालले उद्घाेषण कला तालिमले महिलाकाे वाेल्ने कलाका साथै मागदाबी गर्ने क्षमताको पनि विकास हुने वताउनु भयाे।महिलाले आफ्नो हक अधिकार प्राप्त गर्नका लागि […]
हिमाल र उषा बने पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको विजेता
पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी […]
हेमजा गोल्डकप सुरु ,विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा
हेमजा।हेमजा युनाईटेडको अयोजनामा शनिवार देखि छैटौं नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप २०७९ सुरु भएको छ । स्थानीय गौरीशंकर खेल मैदान ९गैरी०मा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्यालले २ गोलको महत्वपूर्ण योगदान दिए ।यस्तै अर्को गोल […]
Leave a Reply
You must be logged in to post a comment.