४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य
पोखरा । २०७८ सालको एसईईमा डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ ।
नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् ।
युकेजीबाट डिज्निल्याण्ड एकेडेमीमा नै पढ्दै आएकी पोखरेले मिहनेती विद्यार्थीमा रहेको एकेडेमीका प्रिन्सिपल नरेश बरालले बताए । रितिका सहित २०७८ सालको एसईईमा सहभागी २८ जना विद्याथीले उत्कृष्ट अंक सहित सत प्रतिशत नतिजा ल्याएकोमा खुसी लागेको बताए । विद्यालयमा कार्यरत सबै शिक्षक , शिक्षिकाको मेहेनत र विद्याथीको लगनशिलताका कारणले नै विगत देखि नै आफ्ना विद्यार्थीले उत्कृष्ट अंक ल्याउने गरेको बताउदै यस पटक त झन आफ्नै विद्यालयबाट ४ जीपिए ल्याएर छात्रा रितिकाले विद्यालयकै गरिमालाई झन उच्च बनाएको बताए ।
विगतका दिनमा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले पहिलो पल्ट ४.० जिपिए ल्याउँदा अत्यन्तै खुसी लागेको विद्यालयका सहप्राचार्य समेत रहेका रितिकाका बुवा दीपक पोखरेलले बताए । डिज्नील्याण्डबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ माथि ल्याउने ७ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ११ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९ जना र २.४ देखि २.८ जिपिए ल्याउने १ जना छन् ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
२० श्रावण २०७९, शुक्रबार -
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
२० श्रावण २०७९, शुक्रबार -
४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य
२० श्रावण २०७९, शुक्रबार -
प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
१९ श्रावण २०७९, बिहीबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
पोखरा । जोन्टा क्लव अफ पोखराले विश्व स्तनपान दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्तनपान सम्बन्धी शिक्षा र समर्थन कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान निर्देशक डा. भरत खत्रीले स्तनपान सप्ताह विश्वकै […]
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा ।पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख […]
४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य
पोखरा । २०७८ सालको एसईईमा डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् […]
प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको […]
उच्च ओहदा र तहमा आसिन हुन सफल डागर स्मृति प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकलाई सम्मान
पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ ।प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठान सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख […]
जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीको जोड
पोखरा।पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ । लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा जोड दिनुभयो । ‘महानगरले गर्ने सबै […]
विश्व स्तनपान सप्ताहका अवसरमा जाेन्टा क्लव अफ पाेखराद्वारा शिक्षा र समर्थन कार्यक्रम संचालन
पाेखरा।विश्व स्तनपान सप्ताहकाे अवसरमा जाेन्टा क्लव अफ पाेखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ।क्लबले दिवसको पहिलो दिन साेमवार पाेखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा वाेल्दै पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा […]
पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थप्रदक कथा’
पोखरा । चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश […]
ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार
रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]
ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार
रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]
Leave a Reply
You must be logged in to post a comment.