जनताले एमालेको बलियो नेतृत्व चाहन्छन् :मनबहादुर गुरूङ
पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् । सोमवार पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी गरे । उनले भने–‘पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन्,त्यो कुरा हाम्रा जनताले बुझेका छन्, त्यसैले जनताले एमालेको बलियो नेतृत्व चाहेका छन् ।’
गुरूङले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरे । उनले भने–‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।’ गण्डकी प्रदेश सभाका निवर्तमान सांसद समेत रहेका उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गरे ।
मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने उनको प्रण छ । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरे ।
त्यस्तै क्षेत्र नम्वर १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताउँदै अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने बताए ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
१३ मंसिर २०८०, बुधबार -
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
१३ मंसिर २०८०, बुधबार -
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
८ मंसिर २०८०, शुक्रबार -
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न
८ मंसिर २०८०, शुक्रबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ […]
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पोखरा । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम […]
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
काठमाडौं । जाजरकोट भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा पाेखरामा २ दिन सम्म संचालन भएको एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम आज सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पितृसत्तात्मक साेचका कारण अझै पनि समाज लैङ्गीक समतामूलक बन्न नसकेको वताउनुभयाे। राज्यले व्यवस्था गरेका हक अधिकार प्राप्तिका लागि समेत एकल महिलाले थुप्रै […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
एकल महिलाका लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुनेमा जोड
गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । प्रदेश, स्थानीय तह […]
चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज
पोखरा । पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय […]
आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको कर सप्ताह कार्यक्रम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । कर सप्ताहमा करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा […]
प्रेस युनियनद्वारा १५ विभाग गठन, विभागीय जिम्मेवारी तोकियो
काठमाडौं । नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले […]
Leave a Reply
You must be logged in to post a comment.