कास्की २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयीको नजिक पुगेकी छन् । उनले ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गरि बिजयी उन्मुख बनेकी हुन । उनका निकटतम् प्रतित्द्धवन्दी नेपाली काग्रृका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । अब वडानम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाकी छ । मतगणना हुन बाकी मत भन्दा बढी मत भटराइले प्राप्त गरिसकेकी छन् । यसले पनि उनको जित सुनिश्चित जस्तै छ । नेकपाकी उम्मेदवार भट्टराइको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.