लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बिनोद श्रेष्ठ विजयी

२५ भाद्र २०८०, सोमबार

लेखनाथ  । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत नयाँ नेर्तत्व चयनका लागी भएको निर्वाचनमा बिनोद श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना निकटतम प्रतिद्धन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पारेका हुन । विजयी श्रेष्ठले कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरेका थिए […]

जनसेवा साकाेसकाे तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम

२१ भाद्र २०८०, बिहीबार

    पाेखरा।जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस एवम् हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम भएकाे छ। महिला विकासमा सहकारी विषयमा बुधबार पाेखरा -१९ पुरुन्चाैरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा शिव पुरी आमा समुह दाेश्राे हुन सफल भएको छ भने लाली गुराँस आमा समूह तेश्राे […]

सीमित सहकारीमा समस्या आएपनि त्यसले सिंगो अभियानको विश्वसनीयतामा प्रश्न उठायोः सचिव दुवाडी

१९ भाद्र २०८०, मंगलवार

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिथिको रुपमा बोल्दै उनले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएकोमा जोड दिए । शहरी क्षेत्रमा […]

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति

३० श्रावण २०८०, मंगलवार

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनु भयो । आन्तरिक उत्पादन बढाउनका […]

२० औं पाम वर्कसप सम्पन्न

२२ श्रावण २०८०, सोमबार

    पोखरा  । पोखरा १५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेफ्स्कुनको प्राबिधिक सहयोगमा प्रोबेशन गण्डकी क्लस्टर अन्तर्गत पहिलो समूहले २०औं पाम वर्कसप सम्पन्न गरेको छ । कास्की , लमजुङ र गोरखाका गरि १० वटा सहकारी संस्था सदस्य रहेको यस समुहमा यसपटक देखि कास्कीकै सरल नमुना साकोस पनि सहभागी […]

पोखरा महानगरपालिका वडा नम्बर १२ मा तीन महिने ब्युटिशियन तालिम

१५ श्रावण २०८०, सोमबार

  पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ । पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई […]

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री डा. महत

२ श्रावण २०८०, मंगलवार

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनु भएको  छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले  अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनु भयो । उहाँले […]

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ : अर्थमन्त्री डा. महत

२८ असार २०८०, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताउनुभयो । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले […]

मौद्रिक नीति खुकुलो हुनेवित्तिकै वित्तीय सहजता हुनेछ : अर्थमन्त्री डा. महत

२५ असार २०८०, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ […]

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

२६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्ड लगायतका दातृ […]