बहुप्रतिक्षित निशान म्यागनाइट पोखरामा सार्वजनिक
पोखर । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ । ‘मेक इन इण्डिया, मेड फर द […]
सुनको मूल्यमा सामान्य गिरावट
पाेखरा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मुल्यमा सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको […]
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा काेईराला
पाेखरा।जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा काेईराला निर्वाचित भएकी छन्।शनिबार पाेखरामा सम्पन्न निर्वाचनमा बलराम गाैतम र धर्मराज अर्याललाई पछि पार्दै काेईराला निर्वाचित भएकी हुन्। संयुक्त सहकारी प्यानलकी काेईराला १९८ मत प्राप्त गरी विजयी भईन भने गाैतमले ७८ मत प्राप्त गरे।त्यसैगरी अर्का उमेदवार धर्मराज अर्यालले ३६ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा छविलाल लामेछानेको २२२ मत […]
सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी काे ८अाैं वार्षिक साधारणसभा सम्पन्न
पाेखरा । सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहिवार पाेखरामा ८ अाैं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। समापन समाराेहमा वाेल्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रसुति राेग विशेषज्ञ डाक्टर प्रेमराज पगेनीले देशकाे अार्थिक तथा सामाजिक अबस्थामा सुधार ल्याउन सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे। पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका […]
पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बलराम आचार्य विजयी
पोखरा ।पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् ।आचार्य १२६५ मतले विजयी भएका हुन् । उनका प्रतिद्वन्दि तारानाथ ढुंगानाले १०७० मत प्राप्त गरे । आचार्यले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।विन्दु कोइराला सुवेदी प्यानलका तारानाथ ढुंगानालाई पराजीत गर्दै आचार्य विजयी भएका हुन् ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी
पोखरा। पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् । कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । कुल २ हजार ३ सय ६५ कुल मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय […]
पाेखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा अर्जुन पाेखरेल विजयी
पाेखरा ।पाेखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फकाे उपाध्यक्षमा अर्जुन पाेखरेल विजयी भएका छन्। काेईराला प्यानलका पाेखरेलले सुवेदी प्यानलका साेवित पाैडेललाई हराउँदै विजयी भएका हुन्। संघको हिजाे पाेखरामा सम्पन्न ३३ अाैं महाधिवेशनमा २ हजार ३सय ६५ मत खसेको थियाे।
पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी
पोखरा । पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । निर्वाचित खत्रीले एक हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी प्रतिष्पर्धी गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलाले १ हजार १३ मत प्राप्त गरेको श्रोतले बताएको छ । निर्वाचन समितिले खत्रीलाई औपचारिक रुपमा बिजयी घोषणा भने गरिसकेको छैन […]
दर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा बिष्णु उच्चै
पोखरा । दर्शन बचत तथा ऋण सहकारी सहकारीको १० औं साधारण सभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति हमाल, चित्र बहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन छन् । […]
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुन आज १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४०० मा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० […]