पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

२० श्रावण २०७९, शुक्रबार

  पोखरा ।पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख […]

४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य

२० श्रावण २०७९, शुक्रबार

पोखरा । २०७८ सालको एसईईमा  डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये  कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् […]

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

१९ श्रावण २०७९, बिहीबार

पोखरा ।  पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको […]

उच्च ओहदा र तहमा आसिन हुन सफल डागर स्मृति  प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकलाई सम्मान

१७ श्रावण २०७९, मंगलवार

    पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ ।प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठान सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख […]

जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीको जोड

१६ श्रावण २०७९, सोमबार

  पोखरा।पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ । लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको थियो  । बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा जोड दिनुभयो । ‘महानगरले गर्ने सबै […]

विश्व स्तनपान सप्ताहका अवसरमा जाेन्टा क्लव अफ पाेखराद्वारा शिक्षा र समर्थन कार्यक्रम संचालन

१६ श्रावण २०७९, सोमबार

  पाेखरा।विश्व स्तनपान सप्ताहकाे अवसरमा जाेन्टा क्लव अफ पाेखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ।क्लबले दिवसको पहिलो दिन साेमवार पाेखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ।   कार्यक्रममा वाेल्दै पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा […]

पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थप्रदक कथा’

१३ श्रावण २०७९, शुक्रबार

पोखरा । चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश […]

ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

ज्येष्ठ नागरिकका अधिकारको सन्दर्भमा मानवअधिकार

१० श्रावण २०७९, मंगलवार

रीमा बि.सी. ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन् । उनीहरूको सम्मान गर्नु प्रत्येक सन्तानको पहिलो दायित्व हो । ज्येष्ठ नागरिक हरेक नयाँ पुस्ताका लागि ज्ञान, सीप र प्रेरणाका मुहान हुन् । उनीहरूले जीवनभर हासिल गरेका अनुभव र अनुभूति अनि ज्ञान तथा सीपहरुलाई उनीहरूको सेवा गरेर उनीहरूबाट प्राप्त गर्न सक्दछौं, जुन हाम्रो सुखद जीवनका लागि महत्वपूर्ण […]

पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा

१० श्रावण २०७९, मंगलवार

पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा आएको छ । पोखरामा रहेर विगत दुई दशक देखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार , गणेश सुनार र शिव सुनारको सयुक्त लगानीम उक्त मार्ट संचालनमा आएको हो । मार्टको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकुल समयमा […]