अन्नपूर्ण गाँउपालिका, कास्कीको मोबाईल एप्स सार्वजनिक

२५ मंसिर २०७५, मंगलवार

कास्कीको अन्नपूर्ण गाँउपालिकामा मोबाईल एप्स सञ्चालनमा ल्याईएको छ। गाँउपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उध्देश्यले मोबाईल एप्स सञ्चालनमा ल्याईएको गाँउपालिका अध्यक्ष युवराज कुँवरले बताए । प्रविधीको विकास सँगै एप्सको प्रयोग बढेकोले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको गाँउपालिकाले जनाएको छ । हाल सबैको हात हातमा मोबाईल हुने […]

कांग्रेसको राजनीतिक प्रतिवेदन,कम्युनिष्ट शक्ति शंकामा

२५ मंसिर २०७५, मंगलवार

काठमाडौं कांग्रेसले कम्युनिष्ट शक्तिहरुको लोकतान्त्रिक प्रक्रियामा सहभागितालाई छलछाम र धोखाधडीको शंका भनेको छ । जारी केन्द्रिय समितिमा मंगलबार पेश भएको राजनीतिक प्रस्तावमा कांग्रेसले कम्युनिष्ट शक्तिहरुको लोकतान्त्रिक प्रक्रियामा सहभागितालाई छलछाम र धोखाधडीको शंकाका रुपमा लिएको उल्लेख गरेको हो । राजनीतिक प्रस्तावमा कांग्रेसले वर्तमान सरकार सत्ता र शक्तिको आडमा अधिनायकवाद तर्फ उन्मुख भएको समेत भनेको छ । […]

देशमा न्याय मरेको आभास हुन्छ

२५ मंसिर २०७५, मंगलवार

ज्ञानु श्रेष्ठ अधिकारको कुरा गर्दा यहाँ मानव अधिकारको कुरा गर्न चाहन्छु । मानिस भएकै कारण उस्ले स्वतन्त्र रुपमा मर्यादित जीवन जिउन पाउने अधिकारलाइ नै मानव अधिकार भनिन्छ । खान , लाउन, बाँच्न, बस्न, पढन् , खेल्न , घुमफिर गर्न राजनिती गर्न ,आफ्नो कुरा राख्न , काम गर्न अनि अधिकार माग्न नारा जुलिस र र्याली गर्न […]

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष दाहाल

२५ मंसिर २०७५, मंगलवार

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभएको छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताउनुभयो । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उहाँल जानकारी गराउनुभयो । सामाजिक सुरक्षा, […]

सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५ सम्पन्न

२५ मंसिर २०७५, मंगलवार

  पोखरा, पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले  व्यावसायिक सुदृढीकरणका लागि मेलाले महत्वपुर्ण भुमिका खेलेको  बताए । गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले  निजी क्षेत्रसँगको सहकार्यमा मात्रै प्रदेशले समृद्धि हाँसिल गर्न सम्भव […]

आखाँमा कालोपट्टी बाधेर निर्मलालाई न्याय माग्दै र्याली

२५ मंसिर २०७५, मंगलवार

दीपेन्द्र बस्नेत पुनर्वास, कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र स्थित बेलडांडी गाउँपालिकाका महिलाले आखाँमा कालोपट्टी बाधेर निर्मलालाई न्याय माग्दै र्याली निकालेर बिरोध प्रदर्शन गरेकाछन । बेलडाँडीकी अगुवा शान्ती नाथको संयोजकत्वमा रहेको महिला खवरदारी समिति संजालले आखाँमा कालो पट्टी बाधेर निर्मला पन्तका हत्यारालाई तुरुन्त  सजाय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन । बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय […]

प्रधानमन्त्री केपी शर्मा ओली ज्यू

२५ मंसिर २०७५, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, साँच्ची तपाईंले के जवाफ दिँदा बुद्धिजीवी थला पर्छन् भन्नुभएको हो ? तपाईंलाई थाहा त छ, तपाईंले जवाफ दिने प्रश्नहरु के हुन् ? तपाईं बुझ्नु त हुन्छ, प्रश्न किन उठिरहेका छन् ? आफ्नै शासनले जन्माएका कठोर प्रश्नहरुको सामना गर्न तपाईं साँच्चै तयार हुनुहुन्छ ? भर्खरै युनिभर्सल पिस फाउन्डेसनले तपाईंलाई एक लाख […]

शान्ति प्रक्रियाको थालनीस्थल सिक्लेसमा निर्मित शान्ति स्तम्भको उद्घाटन

२४ मंसिर २०७५, सोमबार

पोखरा । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ लङ्काथर जोड्ने विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको स्थान सिक्लेसमा निर्मित शान्ति स्तम्भ उद्घाटन गर्न जाने क्रममा सोमबार उनले सो पुलको शिलान्यास गरेका हुन् । पुलको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्यटकीय गाउँ सिक्लेस जाने […]

निर्वाचन आयोग , केपी ओली र प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी

२४ मंसिर २०७५, सोमबार

काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले निर्वाचन आयोग एवं सत्ताधारी दल “नेपाल कम्युनिष्ट पाटी कोष्ठभित्र नेकपा” का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई  दर्ता दिएको विरुद्ध […]

निर्मला पन्तको दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री

२४ मंसिर २०७५, सोमबार

  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी […]