पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थप्रदक कथा’
पोखरा । चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश […]
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नृत्यको अनुसन्धान जारी
राजाराम पौडेल पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यको बारेमा यतिबेला अनुसन्धान भइरहेको छ । गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत्र मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिनुभयो । जसका लागि अनुसन्धान कर्ताहरु अहिले गण्डकी प्रदेशका विभिन्न […]
नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता गर्ने
पोखरा ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते पोखरा […]
मिस तामाङ पोखराको उपाधि मान्सीलाई
पोखरा । बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् । प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले […]
सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने
पोखरा। देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । […]
पोखरामा ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु
पोखरा । श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु भएको छ। बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बन्ने लागेको सिरीयललाई अर्का फिल्म निर्देशक घनश्याम लामिछाने र मणिरत्न शर्माले मिलेर निर्माण गर्न लागेका हुन। सिरीयलको शुभ मुहर्त लेखक तथा निर्देशक बासुदेव पोखरेलले सोमबार कास्कीको घार्मीमा नरिवल फुटाएर गरेका छन। […]
काँग्रेस पाेखरा ३ काे वडा सभापतिमा नारायण उदास
पाेखरा । नेपाली काँग्रेसकाे १४ अाैं महाधिवेशनमा पाेखरा महानगरपालिका वडा नम्बर ३ मा कार्यसमिति देखि क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिकाे सभापतिमा नारायण मान उदास निर्विरोध निर्वाचित भएका छन्।त्यसैगरी उपसभापतिमा मनाेज शिल्पकार,रजनी श्रेष्ठ ,सचिवमा वसन्तलाल कतिला,विष्णु राज पराजुली र सहसचिवमा गीता अधिकारी कुवँर,ऋषिराम पाण्डे निर्विरोध चयन भएका छन्। त्यसैगरी वडा क्षेत्रीय प्रतिनिधिमा रविन्द्र वहादुर […]
दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक
पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल […]
दिलकुमारी खाँणको मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक
पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युब च्यानल मार्फत […]
चन्द्रावती वाग्लेको स्वर, शव्द तथा लय रहेको तीज गीत ” अाउ संगी रमाइलो गराैं वरिलै ” सार्वजनिक
पाेखरा।साहित्यकार ,गीतकार एवं गायिका चन्द्रावती वाग्लेको तीज गीत “अाउ संगी रमाइलो गराैं वरिलै ” २०७८ सार्वजनिक भएको छ।साेमबार महिला मिलन समुहले पाेखरामा अायाेजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले गीतलाई सार्वजनिक गरेकी हुन्। कार्यक्रममा बाेल्दै पगेनीले विषम अबस्थामा श्रष्टाले सिर्जनाकाे काम गर्नु,माैलिक परम्पराकाे पक्षमा उभिनु असल कार्य […]