हातले लेखेको कलात्मक चिठ्ठीबाटै शुभचिन्तकलाई हल्कारा हेर्न निम्तो
पोखरा । वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत् शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो। चिठी युगको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा हल्काराको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।विक्रम सापकोटाले निर्देशन गरेको फिल्मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य […]
कास्कीका पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
पोखरा । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुनेभएका छन् । चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा उनलाई सम्मान गर्न लागेको हो । सिग्देल सङ्गै अन्य देश भरका अन्य ५ पत्रकार सम्मानित हुँदैछन् । संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल […]
पाेखराकाे नदिपुरमा आज चाैथाे हाेली फेस्ट सांगीतिक कार्यक्रम हुदै
पाेखरा ।पाेखराकाे नदिपुरमा रहेको नदिपुर युनाइटेड क्लबले फागु पुर्णिामा (हाेली)काे अबसरमा चाैथाे हाेलि फेस्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ।साेमबार(आज )दिउँसो १ बजेदेखि नदिपुर मार्ग सिंगापुरे बुटिक क्याफे देखि छाया स्टाेर्स सम्मको मुख्य सडकमा कार्यक्रम गर्न लागिएको हाे।कार्यक्रममा मन्त्र ब्यान्ड ,दि डिमर्स ब्यान्ड ,र अन्य स्थानिय ब्यान्ड तथा साँस्कृतिक कार्यक्रम सहित डिजेकाे प्रस्तुति रहने […]
फागुन २१ देखि १३ औं रुपा तालबेसी फागु महोत्सव हुने
पोखरा । १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । […]
पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक
पोखरा । अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र […]
गण्डकीका कानून तथा संचारमन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता
पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् । भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् […]
‘प्रसाद २ ’मा महेश त्रिपाठीको इन्ट्री
काठमाण्डौ । छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको ह्ुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को […]
आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर के टेलिभिजनलाई
पोखरा । पोखरा राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र […]
फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक,रिलिज डेट पौष १५ ल्होसारका दिन
निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउछन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, […]
मंसिर २४ गते जिफान साँझ हुने
पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त […]