पाेखराकाे नदिपुरमा आज चाैथाे हाेली फेस्ट सांगीतिक कार्यक्रम हुदै

२२ फाल्गुन २०७९, सोमबार

    पाेखरा ।पाेखराकाे नदिपुरमा रहेको नदिपुर युनाइटेड क्लबले फागु पुर्णिामा (हाेली)काे अबसरमा चाैथाे हाेलि फेस्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ।साेमबार(आज )दिउँसो १ बजेदेखि नदिपुर मार्ग सिंगापुरे बुटिक क्याफे देखि छाया स्टाेर्स सम्मको मुख्य सडकमा कार्यक्रम गर्न लागिएको हाे।कार्यक्रममा मन्त्र ब्यान्ड ,दि डिमर्स ब्यान्ड ,र अन्य स्थानिय ब्यान्ड तथा साँस्कृतिक कार्यक्रम  सहित डिजेकाे प्रस्तुति रहने […]

फागुन २१ देखि १३ औं रुपा तालबेसी फागु महोत्सव हुने

१७ फाल्गुन २०७९, बुधबार

पोखरा । १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । […]

पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक

५ माघ २०७९, बिहीबार

  पोखरा  । अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र […]

गण्डकीका कानून तथा संचारमन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता

५ पुष २०७९, मंगलवार

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् । भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् […]

‘प्रसाद २ ’मा महेश त्रिपाठीको इन्ट्री

५ पुष २०७९, मंगलवार

काठमाण्डौ । छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको ह्ुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को […]

आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर के टेलिभिजनलाई

१ पुष २०७९, शुक्रबार

पोखरा ।  पोखरा राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र […]

फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक,रिलिज डेट पौष १५ ल्होसारका दिन

१ पुष २०७९, शुक्रबार

निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउछन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, […]

मंसिर २४ गते जिफान साँझ हुने

१ मंसिर २०७९, बिहीबार

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त […]

गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत  कमिसन बजारमा

२९ कार्तिक २०७९, मंगलवार

काठमाडौ ।  गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ ।गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो । गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेखेका हुन । जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र […]

संगम सहकारीमा सपथ र शुभकामना

१७ आश्विन २०७९, सोमबार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाले हालै मात्र मनोनीत संस्थाका सल्लाहकार एवम् विभिन्न उपसमितिका सदस्यहरूलाई सपथ खुवाउदै कामको जिम्मेवारी तोक्नुका साथै बडा दशै र तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरेको छ । सो अवसरमा सबैलाई शुभकामना दिदै नवनिर्वाचित अध्यक्ष नवराज तिवारीले निर्वाचित र मनोनीत सबै साथीहरूको साथ सहयोगले आफुलाई निर्वाचित गराउने सबै सेयर […]