पोखराको पर्यटन पूर्बाधार निर्माणमा   बजेट अनुदार देखियो – साम्सद भट्टराई

१ असार २०८१, शुक्रबार

पोखरा  ।  कास्की क्षेत्र न दुई बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले सरकारले भर्खरै बिनियोजित बजेट पोखराको पर्यटन पूर्बाधार निर्माण , अन्तराष्ट्रीय उडान र खानेपानी समस्याको  सम्बन्धमा  अनुदार देखिएको बताउनु भएको छ। भट्टराईले  भर्खर मात्र पोखरा पर्यटकिय राजधानी घोषणा भैसकेको अबस्थामा सो बिषयले बजेटमा प्राथमिकता  नपाउनु दुखद भएको भन्दै पोखरामा अन्तराष्ट्रीय उडान संचालन गर्ने […]

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

३० जेष्ठ २०८१, बुधबार

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन(पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । तल्लो गगनगौंडा बजार व्यवस्थापन […]

कास्कीमा नदि तथा खानीजन्य पदार्थ बन्द हुने

३० जेष्ठ २०८१, बुधबार

पोखरा ।  ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ। बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो । सो संचालन […]

हेम्जाका डिभाइडरमा करर्बि फुलका विरुवा

२८ जेष्ठ २०८१, सोमबार

  पोखरा, २८ जेठ पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग […]

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान

२८ जेष्ठ २०८१, सोमबार

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, […]

सेती नदी माथी जथाभाबी दोहन हुँदा समग्र गण्डकी प्रदेशको जनजिबन नै प्रभावित भएकोमा चिन्ता ब्यक्त

२८ जेष्ठ २०८१, सोमबार

पोखरा ।  जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरि जथाभाबी उत्खनन गरिएको भन्ने गुनासो बढेपछी सोमबार समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सेती नदी र यस क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भिर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै लापर्बाहिपूर्ण […]

राष्ट्रपति युरोप भ्रमणमा जाँदै : विकास साझेदारीमा थप अभिवृद्धिको अपेक्षा

२८ जेष्ठ २०८१, सोमबार

काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जानुहुने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन […]

मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवसको उपलक्ष्यमा २४ युनिट रगत संकलन

२८ जेष्ठ २०८१, सोमबार

कास्की। मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवसको उपलक्ष्यमा २४ युनिट रगत संकलन भएको  छ  । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको  उक्त कार्यक्रमको सुभारम्भ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीज्यूले गर्नुभएको थियो।   रक्तदान कार्यक्रममा २४ जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरी संकलन भएको २४ […]

खुल्ला प्राकृतिक विश्वविद्यालय हो उपल्लो मुस्ताङ

२८ जेष्ठ २०८१, सोमबार

बिष्णु गिरी ‘निश्चल‘ मुक्तिनाथको स्पर्स गरेपछि हामी मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा बितिय साक्षरता सम्बन्धी कार्याक्रममा सहभागित जनाईयो । स्थानीय बिधालय गाउँपालिकाका कर्मचारी गाउपालिकाका उपप्रमुख वडा अध्यक्षहरु लगायतको ४० जना जतिको सहभागितामा भएको कार्यक्रममा मैले पनि आफ्नो प्रस्तुति दिए । राकेस श्रीस् प्रदिप कडेलले पनि प्रस्तुति दिनुभयो भने पछाडि बसेर हाम्रो हरेक कार्यलाई सफल बनाउन होम […]

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

२८ जेष्ठ २०८१, सोमबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेषगरी ग्रामिण क्षेत्रहरुमा […]